कोरलो

Romanized: koralo

भालेसित मिसिने बेला पुगेको; तरुनो अवस्थाको (गाईबस्तु); कोरली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
भालेसित मिसिने बेला पुगेको; तरुनो अवस्थाको (गाईबस्तु); कोरली।

सम्बन्धित शब्दहरू