कोरली

Romanized: koralee, koralii, korali

बहर वा साँढेसँग नमिसिएकी; तरुनी (गाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कोरलो+ई]

1
बहर वा साँढेसँग नमिसिएकी; तरुनी (गाई)।

सम्बन्धित शब्दहरू