कोटाली
Romanized: kotaali, kotaalee, kotalee, kotalii
झ्यालको तल्लो भागमा डन्डी हाली बनाइएको सानो खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
झ्यालको तल्लो भागमा डन्डी हाली बनाइएको सानो खण्ड।
२.
(विशेषण)
कोटमा बस्ने; कोटको बासिन्दा।