अटाली
Romanized: ataali, ataalee, atalee, atalii
हावा खान वा बसेर बाहिर हेर्नका निम्ति घरको दोस्रो, तेस्रो आदि तलाको मूल गारोबाट बाहिर निस्केको दलिन, खम्बा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अट्टाल]
1
हावा खान वा बसेर बाहिर हेर्नका निम्ति घरको दोस्रो, तेस्रो आदि तलाको मूल गारोबाट बाहिर निस्केको दलिन, खम्बा वा अन्य साधनद्वारा अड्याई बनाइएको सम्म खुला भाग; बार्दली; कौसी।