कोटकाली
Romanized: kotakaali, kotakaalee, kotakalee, kotakalii
कोटकी वा कोटमा स्थापना गरिएकी देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कोटकी वा कोटमा स्थापना गरिएकी देवी।
२.
नेपालको गोरखा जिल्लामा पर्ने आरुघाट भन्ने ठाउँमा अवस्थित देवी वा तिनै देवीको मन्दिर।