खरल्नु
Romanized: kharalnu
डाडुले तरकारी चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
डाडुले तरकारी चलाउनु।
२.
पानी हालेर पिठो मुछ्नु; रयाल्नु; र्याल्नु