छिरल्नु
Romanized: chhiralnu, chiralnu
कुनै ठाउँमा मिलाएर राखेको कागजपत्र, अन्नपात आदि वस्तु जथाभाबीसँग यताउति पार्नु; रेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [छिरलो+नु]
१.
कुनै ठाउँमा मिलाएर राखेको कागजपत्र, अन्नपात आदि वस्तु जथाभाबीसँग यताउति पार्नु; रेल्नु।
२.
घाँसपात, पराल आदि फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु।