छिरलो
Romanized: chhiralo, chiralo
कुनै वस्तु वा सरसामान जथाभाबी हुने स्थिति; छिरलिने काम, छरछार; रेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षरल]
1
कुनै वस्तु वा सरसामान जथाभाबी हुने स्थिति; छिरलिने काम, छरछार; रेलो।