खोरन्डो
Romanized: khorando
खुट्टा खोच्याएर हिँड्ने; लँगडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत खोडो८ संस्कृत खोड]
1
खुट्टा खोच्याएर हिँड्ने; लँगडो।