कमान्डो

Romanized: kamaando, kamando

सङ्कटका बेला हमलाका लागि विशेष तालिम लिएको सेनाको सानो दस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
सङ्कटका बेला हमलाका लागि विशेष तालिम लिएको सेनाको सानो दस्ता।

सम्बन्धित शब्दहरू