खगन्डो

Romanized: khagando

ना. डोको, ढाकर आदि बोक्दा कुममा लगाइने खिरिलो नाम्लो वा डोरी; खकन; खकुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. डोको, ढाकर आदि बोक्दा कुममा लगाइने खिरिलो नाम्लो वा डोरी; खकन; खकुन्डो।

सम्बन्धित शब्दहरू