खोरबारी

Romanized: khorabaari, khorabaaree, khorabaree, khorabarii

पशुपक्षी आदिलाई अल्झाउन बनाइएको खोर रहेको सुनसान बारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खोर+बारी]

१.
पशुपक्षी आदिलाई अल्झाउन बनाइएको खोर रहेको सुनसान बारी।
२.
फूलबारी।

सम्बन्धित शब्दहरू