खरबारी

Romanized: kharabaari, kharabaaree, kharabaree, kharabarii

खर भएको बारी; अन्नबालीको कमाइ नगरिएको बाँझो जग्गा; खरघाँस भएको भएको पाखोपखेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खर भएको बारी; अन्नबालीको कमाइ नगरिएको बाँझो जग्गा; खरघाँस भएको भएको पाखोपखेरो।

सम्बन्धित शब्दहरू