घरबारी
Romanized: gharabaari, gharabaaree, gharabaree, gharabarii
घर र खेतीपाती; घर र घरवरिपरिको जमिन; गृहस्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर+बारी]
1
घर र खेतीपाती; घर र घरवरिपरिको जमिन; गृहस्थी।