घरबार
Romanized: gharabaara, gharabaar, gharabar, gharabara
घर र बारीको बन्दोबस्त; घरजम; घरगृहस्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर+बारी]
१.
घर र बारीको बन्दोबस्त; घरजम; घरगृहस्थी।
२.
विवाह।