तरबार
Romanized: tarabaara, tarabaar, tarabar, tarabara
काट्ने काममा उपयोग हुने लामो, पातलो र धारिलो फलामे हतियार; असि; खड्ग; तलवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काट्ने काममा उपयोग हुने लामो, पातलो र धारिलो फलामे हतियार; असि; खड्ग; तलवार।