तरबारे

Romanized: tarabaare, tarabare

तरबारसम्बन्धी वा तरबारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तरबार+ए]

१.
तरबारसम्बन्धी वा तरबारको।
२.
तरबारका ढाँचाको; तरबारजस्तो।

सम्बन्धित शब्दहरू