आइतबारे
Romanized: aaitabaare, aaitabare, aitabaare, aitabare
आइतबारमा जन्मेको; आइतबारसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आइतबारमा जन्मेको; आइतबारसँग सम्बन्धित।
२.
(नाम)
गाईवस्तुको रक्षाका निमित्त हरेक आइतबारका दिन गोठमा धूपधुवाँर गरिने देवता।