आइतवार

Romanized: aaitavaara, aaitavaar, aaitavara, aitavaara

सात वारमध्ये पहिलो वार; शनिवार र सोमवारका बिचको वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सात वारमध्ये पहिलो वार; शनिवार र सोमवारका बिचको वार।

सम्बन्धित शब्दहरू