पतवार

Romanized: patavaara, patavaar, patawaara, patavar

नाउ ल्याउने दाबिलोजस्तो साधन; बहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत पात्तवाड८ संस्कृत पत्रवाल]

१.
नाउ ल्याउने दाबिलोजस्तो साधन; बहना।
२.
नाउलाई यताउति घुमाउन नाउका पछिल्तिर लगाइने साधनविशेष; पछवार।

सम्बन्धित शब्दहरू