बारे
Romanized: baare, bare
बारे (baare) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बारे(१)
१..
विषयमा; प्रसङ्ग वा सम्बन्धमा। (उदा.- यसबारे मैले केही सोचेकै छैन।)
२..
(नाम)
विषय; सम्बन्ध। (उदा.- के बारेको काम हो तपाईंको ?)।
३..
(विशेषण)
वारसम्बन्धी (आइतबारे, मङ्गलबारे)।
बारे(२)
1.
ना. स्थाननाम।
उदाहरण वाक्य
- यसबारे मैले केही सोचेकै छैन।