रैबारे

Romanized: raibaare, raibare

ना. [रैबार+ए] मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा 'सम्चार' अर्थमा प्रयुक्त खबर ल्याउने-लैजाने मानिस; खबर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [रैबार+ए] मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा 'सम्चार' अर्थमा प्रयुक्त खबर ल्याउने-लैजाने मानिस; खबर ओहोरदोहोर गर्ने मान्छे; समाचारवाहक; सन्देशदूत; हलकारा।

सम्बन्धित शब्दहरू