बिहिबारे
Romanized: bihibaare, bihibare
बिहीबारका दिन लाग्ने बजार र त्यस्तो बजार लाग्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिहीबारका दिन लाग्ने बजार र त्यस्तो बजार लाग्ने ठाउँ।
२.
बिहिबारसित सम्बन्धित।