बारेमज्जा

Romanized: baaremajjaa, baaremajja, baremajjaa, baaremajj

ना. [बाह रे + मज्जा] भुटेका चना, भुजा आदि विभिन्न वस्तु मिलाई कागतमा सोतो पारी हालिएको खानेकुरो; चनाचटपटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [बाह रे + मज्जा] भुटेका चना, भुजा आदि विभिन्न वस्तु मिलाई कागतमा सोतो पारी हालिएको खानेकुरो; चनाचटपटे।

सम्बन्धित शब्दहरू