पिज्जा

Romanized: pijjaa, pijj, pijja

मैदाको रोटीमा चिज, गोलभेँडा आदि हालेर बनाइएको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मैदाको रोटीमा चिज, गोलभेँडा आदि हालेर बनाइएको खानेकुरा।

सम्बन्धित शब्दहरू