लज्जा
Romanized: lajjaa, lajj, lajja
मान्य जनका सामुमा पर्दा भित्रभित्रै उब्जने धक; सङ्कोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्य जनका सामुमा पर्दा भित्रभित्रै उब्जने धक; सङ्कोच।
२.
अनुचित काम गर्दा, काम विफल हुँदा, शरीरका गुप्ताङ्गहरू देख्ता वा देखिँदा मुख देखाउन, कसैका सामु पर्न वा कसैका मुखमा हेर्न असमर्थ तुल्याउने मनोभाव; कुरीकुरी; सरम; लाज।
३.
इज्जत; प्रतिष्ठा।