लज्जापूर्ण

Romanized: lajjaapurna, lajjaapurn, lajjapurn, lajjaapoorna

लाजैलाज भएको; लाजमर्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
लाजैलाज भएको; लाजमर्दो।

सम्बन्धित शब्दहरू