लज्जावती

Romanized: lajjaavati, lajjaawati, lajjawati, lajjaavatee

लज्जालु स्वभावैले लाज मान्ने स्वभावकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लज्जालु स्वभावैले लाज मान्ने स्वभावकी (स्त्री)।
२.
(नाम) अमिलीका जस्ता पात तथा सेता वा राता फूल र डाँठ हुने, हुँदा खुम्चिने भुइँझार; बुहारीझार; छुइमुईं; लाजवन्ती।

सम्बन्धित शब्दहरू