ऐरावत

Romanized: airaavata, airaavat, airaawata, airavat

इन्द्रले चढ्‌ने हात्ती; चार दिग्गजमध्ये पूर्व दिशाको दिग्गज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रले चढ्‌ने हात्ती; चार दिग्गजमध्ये पूर्व दिशाको दिग्गज ।
२.
इन्द्रधनु; इन्द्रेणी।
३.
बिजुली चम्केको कालो बादल।

सम्बन्धित शब्दहरू