ऐराकी

Romanized: airaaki, airaakee, airakee, airakii

नाच्न, गाउनमा निकै सिपालु; नाचगानमा दक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अभिरागी]

1
नाच्न, गाउनमा निकै सिपालु; नाचगानमा दक्ष।

सम्बन्धित शब्दहरू