ऐर
Romanized: air, aira
ऐर (air) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ऐर(१)
(नाम [संस्कृत])
1.
अन्नको माड; अन्नलाई माड तुल्याई अमिल्याएर बनाउने एक जातको मदिरा; जाँड।
ऐर(२)
(नाम)
1.
लहराको झाङ।
ऐर(३)
(नाम)
1.
क्षेत्रियको एक थर।