ऐरो
Romanized: airo
प्रायः जड्लबाट मारेर ल्याइएको सिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ अहिरो]
१.
प्रायः जड्लबाट मारेर ल्याइएको सिकार।
२.
सिकारीले जङ्गलमा भेटेको सिकारलायक जन्तु।
३.
ओइरो।