ऐरी

Romanized: airee, airii, airi

एक प्रकारको भूतप्रेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आभीरी]

१.
एक प्रकारको भूतप्रेत।
२.
सिकारी।
३.
क्षेत्री वा पावई जातिको एक थर।

सम्बन्धित शब्दहरू