ऐरेलो

Romanized: airelo

कुनै वस्तु वा मालसामान आदिको थुप्रो; अव्यवस्थित रूपमा रहेको डङ्गुर; ओइरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ओइरो+लो]

1
कुनै वस्तु वा मालसामान आदिको थुप्रो; अव्यवस्थित रूपमा रहेको डङ्गुर; ओइरो।

सम्बन्धित शब्दहरू