Romanized: ai

ऐ (ai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ऐ(१)

1.
देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये नवौं स्वरवर्ण; परम्परागत रूपमा कण्ठ तालुस्थानबाट उच्चारण हुने, दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, आधा बन्द स्थितिदेखि अग्र बन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।

ऐ(२)

(विस्मयादिबोधक [संस्कृत])
२..
शिव।

उदाहरण वाक्य

  • ऐ श्याम! तँ कता जान लागेको? ऐ, किन चल्छस् हँ?

सम्बन्धित शब्दहरू