प्रजावती

Romanized: prajaavati, prajaawati, prajawati, prajaavatee

छोराछोरी भएकी स्त्री; सन्तान भएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छोराछोरी भएकी स्त्री; सन्तान भएकी स्त्री।
२.
गर्भधारण गरेकी स्त्री; गर्भिणी।

सम्बन्धित शब्दहरू