आवतजावत
Romanized: aavatajaavata, aavatajaavat, aavatajavata, avatajaavata
परस्पर आउने जाने काम; ओहोरदोहोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आउ + वत + जा + वत]
१.
परस्पर आउने जाने काम; ओहोरदोहोर।
२.
भेटघाट; बसाउठी; बसउठ।
३.
घनिष्ठता; निकट सम्पर्क; मेलमिलाप।