इन्द्रावती
Romanized: indraavati, indraawati, indrawati, indraavatee
जुगल हिमालको पाँच पोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने सप्तकोसीमध्ये एक नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जुगल हिमालको पाँच पोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने सप्तकोसीमध्ये एक नदी।
२.
सिन्धुपाल्चोक जिल्लामा रहेको एक गाउँपालिका।