लज्जालु

Romanized: lajjaalu, lajjalu

लाज मान्ने स्वभावको; लज्जाशील । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लाज मान्ने स्वभावको; लज्जाशील ।
२.
विनयी; नम्र।
३.
(नाम) लज्जावती।

सम्बन्धित शब्दहरू