लजालु
Romanized: lajaalu, lajalu
लाज मान्ने स्वभावको; लज्जाशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत लज्जालु]
१.
लाज मान्ने स्वभावको; लज्जाशील।
२.
बुहारीझार; लज्जावती।