जेलजाल

Romanized: jelajaala, jelajaal, jelajal, jelajala

मजबुतीका साथ नकसेर कामचलाउ किसिमले बाँध्ने काम; खुकुलो पारी बाँध्ने काम; बाँधबँध; बारबेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जेल+जाल]

१.
मजबुतीका साथ नकसेर कामचलाउ किसिमले बाँध्ने काम; खुकुलो पारी बाँध्ने काम; बाँधबँध; बारबेर।
२.
कसेर नभई कामचलाउ ढङ्गले बुन्ने काम; खुकुलो किसिमको बुनाइ।
३.
जालझेल।
४.
जेलो; जाल; बिथोलो।

सम्बन्धित शब्दहरू