जेलनेल
Romanized: jelanel, jelanela
जेल र नेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जेल+नेल]
१.
जेल र नेल।
२.
जेलमा परेको व्यक्तिको दुवै खुट्टामा फलामका साङ्लीको कसिलो बन्धन; व्यक्तिगत स्वतन्त्रता अवरुद्ध हुने दण्ड।
३.
जेलमा परेपछि हुने पीडा।