चालु
Romanized: chaalu, chalu, caalu, calu
चल्दो; चल्ने; चल्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चाल्+उ]
१.
चल्दो; चल्ने; चल्ती।
२.
हालको; अहिलेको।
३.
सक्रिय, चल्तापुर्जा।