सुचालु
Romanized: suchaalu, suchalu, shuchaalu, shuchalu
राम्ररी चलेको वा चालु भएको; सुचारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+चालु]
1
राम्ररी चलेको वा चालु भएको; सुचारु।