सुर्तालु
Romanized: surtaalu, shurtaalu, shurtalu, surtalu
शोक गर्ने; सुर्ता गर्ने; दुःखमनाउ गर्ने; चिन्तित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सुर्ता+आलु]
1
शोक गर्ने; सुर्ता गर्ने; दुःखमनाउ गर्ने; चिन्तित।