सुर्कनु
Romanized: shurkanu, surkanu
कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु; लामा फड्का हालेर सिउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु; लामा फड्का हालेर सिउनु।
२.
एक हातले बालाको नलमा समाती अर्को हातले धान आदि तान्नु; रुहुनु।
३.
पाखुरा दह्रो पार्नु।
४.
बाहुला माथि सार्नु।