सुर्ता
Romanized: surtaa, surt, shurtaa, shurta
मनको ताप; चिन्ता; फिक्री; पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्मृति]
1
मनको ताप; चिन्ता; फिक्री; पिर।