सुर्ताउनु

Romanized: surtaaunu, shurtaaunu, shurtaunu, surtaunu

सुर्ता वा फिक्री गर्नु; चिन्ता लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
सुर्ता वा फिक्री गर्नु; चिन्ता लिनु।
२.
पछुतो मान्नु; पछुताउनु।

सम्बन्धित शब्दहरू