भुर्ताउली
Romanized: bhurtaauli, bhurtaaulee, bhurtaulee, bhurtaulii
ताउलो वा तावामा भुटिँदाका अन्नका दानाको जस्तै दुर्गति; भुर्तौलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भुट्+ताउलो]
1
ताउलो वा तावामा भुटिँदाका अन्नका दानाको जस्तै दुर्गति; भुर्तौलो।