कर्काउली
Romanized: karkaauli, karkaaulee, karkaulee, karkaulii
हर्पे, चौंठो आदिबाट घिउ, तेल आदि झिक्ने सानो डाडु; करछुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर छोदली]
1
हर्पे, चौंठो आदिबाट घिउ, तेल आदि झिक्ने सानो डाडु; करछुली।